FAQs Complain Problems

मुख्य समाचार

एकीकृत घुम्ती शिबिर स्थगित गरिएको सम्बन्धमा ।

यहि मिति २०७६ कार्तिक २ देखि ४ गत्ते सम्म गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुना City hall मा जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजना र गुर्भाकोट नगर कार्यपालिकाको समन्वयमा संचालन हुने भनिएको एकीकृत घुम्ती शिबिर अर्को सूचना जारी नहुन्जेल सम्मका लागि स्थगित गरिएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि