जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
वैशाख १ देखि १६ गते सम्म सञ्चालन हुने घटना दर्ता अभियानमा सहभागि बनौं ।
राष्ट्रपति रनिङ शिल्ड छनाैट तथा तेस्रो मेयर कप समापन समारोह २०७७ का झलकहरु ।
राष्ट्रपति रनिङ शिल्ड छनाैट तथा तेस्रो मेयर कप उद्घाटन समारोह २०७७ का झलकहरु ।
आदारणी नगर प्रमुख , प्रमुख प्रशासकिय अधिकृत, ९ नम्बर वडाध्यक्ष लगायत अन्य महानुभाबहरुको उपस्थितमा वडा ९ मा संचालित ३ महिने आधारभुत ढाका कपडा बुनाइ तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरन, प्रबिधि हस्तान्तरण गरि तालिमको समापन गर्दा लिएका तस्विरहरु ।
आधारभुत स्वास्थ्य केन्द्र पन्डितकाल्नाको भवन आदारणीय नगर प्रमुख श्री हस्त पुन ज्यू द्वारा सिलन्यास गर्दाका झलकहरु ।
वीरेन्द्रनगर नगरपालिका र गुर्भाकोट नगरपालिका बिच बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापनका लागि भगिनी सम्बन्ध स्थापनार्थ समझदारीमा दुवै नगरप्रमुख बिछ हस्ताक्षर।
गुर्भाकोट नगरपालिका ८ नं. वडा कार्यालयकाे, नवनिर्मित भवन उद्घाटन कार्यक्रमका झलकहरु।
आठौँ नगर सभा २०७७ का झलकहरु
गुर्भाकोट नगरपालिका वडा नम्वर ८ मा निर्माण हुन गैरहेको मेहेलकुना आँखा अस्पताल भवनको आदारणीय नगर प्रमुख श्री हस्त पुन ज्यू र उप प्रमुख श्री मैना विक ज्यू ले शिलन्यास गर्दाका झलक । ।
आदारणीय नगर प्रमुख श्री हस्त पुन ज्यू र नेपाल स्वास्थ्य कर्मी संघका केन्द्रिय उपाध्यक्ष श्री किरण ओली ज्यूको विशेष पहलमा स्वास्थ्य सेवा बिभाग बाट प्राप्त स्वास्थ्य सामाग्री मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटालाई हस्तान्तरण गर्दाका झलकहरु ।