कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
वेरुजु फर्छ्यौट व्यवस्थापन प्रणाली सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम
'' हो ! हामी क्षयरोग अन्त्य गर्छौ'' भन्ने मुलनारा सहित विश्व क्षयरोग दिवश २०८० (24 March 2024) गुर्भाकोट नगरपालिकामा क्षयरोगका बिरामीहरुलाइ पोषण कोशेली बितरण गरी दिवस मनाउदाका केही झलकहरु।।
गुर्भाकोट नगरपालिका र USAID को सहकार्यमा संचालन भएको २ दिने स्थानीय तहमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिका र CMC Nepal को सहकार्यमा संचालन भएको बालबालिका तथा किशोर किशोरीहरुका लागि मानिसक स्वास्थ्य परियोजना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिका र IOM को सहकार्यमा गुर्भाकोट नगरपालिकामा रहेका खुल्ला क्षेत्रको एकिन तथा नक्सांकनको लागि गरिएको ३ दिने तालिम सम्पन्न भएको छ ।
प्रथम मेयर कप समापन समारोह २०८० का केही झलकहरु
मेयर कप उद्घाटन समारोह २०८० का केही झलकहरु
सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल सेन्टर) मेहेलकुनालाई आँखा अस्पतालको रुपमा विकासको लागि प्राबिधिक तथा अन्य कार्यको लागि गुर्भाकोट न पा, नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल र सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुना बीच त्रीपक्षीय सम्झौता भएको छ
गुर्भाकोट नगरपालिका वडा नं. ८ मा रहेको मेहेलकुना सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्नुहुँदै नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूर्णबहादुर खड्का ज्यू ।
पालिका स्तरीय दादुरा रुवेला खोप अभियान पालिका स्तरीय खोप समन्वय समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।