FAQs Complain Problems

मुख्य समाचार

गुर्भाकोट नगरपालिकाका विभिन्न वडाहरुमा लगाइएको गरिमा वर्णसंकर धानमा, धान पसायपनी पपोटो मात्र लागेको, कालो पोके देखेको र पसायको धान बढीमा १० देखि १५ प्रतिशत मात्र उत्पादन हुने जस्ता समस्याहरु देखिएपछि स्थलगत अनुगमन गर्दै गर्दाका झलकहरु ।

जन प्रतिनिधि