FAQs Complain Problems

वडा नं ११

यस वडा साविकका वडा नं. १, २, ३, ४, ५ र ७ समेटी गठन गरिएको हो। यस वडामा मुख्य रूपमा क्षेत्री, जनजाति, दलित, ठकुरी, ब्राह्मण, वादी लगायत अन्य जातजातिको बसोबास रहेको छ। यहाँ धान, मकै, गहुँ, दाल, दलहन तथा तोरी आदि प्रमुख बालीहरूको राम्रो उत्पादन हुँदै आएको छ।

Population: 
2653
Ward Contact Number: 
9844865438,guv.ward11@gmail.com

जन प्रतिनिधि

वडा अध्यक्ष
वडा सचिब
वडा सदस्य
वडा सदस्य
वडा सदस्य
वडा सदस्य
//