Home » गुर्भाकोट नगरपालिकाले विश्व क्षयरोग दिवस २०८२ भव्य रूपमा मनाएको छ। उक्त अवसरमा नगरपालिकाले पालिकाभित्र रहेका क्षयरोगी बिरामीहरूको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पोषण प्याकेज वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ।
गुर्भाकोट नगरपालिकाले विश्व क्षयरोग दिवस २०८२ भव्य रूपमा मनाएको छ। उक्त अवसरमा नगरपालिकाले पालिकाभित्र रहेका क्षयरोगी बिरामीहरूको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पोषण प्याकेज वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ।