Home » यस नगरपालिकामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान कार्यक्रममा नगर प्रमुख ज्यूद्वारा स्वास्थ्यकर्मीलाई एच.पि.भी. भ्याक्सिन हस्तान्तरण गरी सुरुवात भएको छ । यस अभियान अन्तर्गत ३००५ जना वालिकाहरुलाई ४६ वटा खोप केन्द्र फार्मत खोप लगाइनेछ
यस नगरपालिकामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान कार्यक्रममा नगर प्रमुख ज्यूद्वारा स्वास्थ्यकर्मीलाई एच.पि.भी. भ्याक्सिन हस्तान्तरण गरी सुरुवात भएको छ । यस अभियान अन्तर्गत ३००५ जना वालिकाहरुलाई ४६ वटा खोप केन्द्र फार्मत खोप लगाइनेछ