FAQs Complain Problems

गुर्भाकोट नगरपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्णप्रसाद पोखरेल ज्यूको औपचारिक रूपमा स्वागत गरिएको छ। नगरपालिकाले उहाँको नेतृत्वमा सेवा प्रवाह अझ प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ।

जन प्रतिनिधि

//