Home » प्राङ्गारिक मल उत्पादन कार्यक्रम उद्घाटन! श्री लामपोखरी सामुदायिक वन उपभोक्ता समूह, गुर्भाकोट-१३, सुर्खेतको आयोजनामा वनका पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन गर्ने कार्यक्रमको आज श्रीमान नगर प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन भएको छ।
प्राङ्गारिक मल उत्पादन कार्यक्रम उद्घाटन! श्री लामपोखरी सामुदायिक वन उपभोक्ता समूह, गुर्भाकोट-१३, सुर्खेतको आयोजनामा वनका पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन गर्ने कार्यक्रमको आज श्रीमान नगर प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन भएको छ।