Home » विश्व आत्महत्या रोकथाम दिवस २०२६ गुर्भाकोट नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न। मनका कुरा खुलेर गरौँ, समस्या पर्दा सहयोग मागौँ। एक संवादले जीवन बचाउन सक्छ।
विश्व आत्महत्या रोकथाम दिवस २०२६ गुर्भाकोट नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न। मनका कुरा खुलेर गरौँ, समस्या पर्दा सहयोग मागौँ। एक संवादले जीवन बचाउन सक्छ।