मुख्य समाचार
आन्तरिक आय संकलन (ठेक्का बन्दोवस्त) अनलाईन बोलपत्र प्रकाशन गरिएको सूचना ।
यस नगर कार्यपालिकाको मिति २०८१।०७।०८ को बैठकको निर्णय अनुसार नगरपालिकाले तल उल्लेखित आन्तरिक कर असुली गर्न आ.व. ०८१।८२ को लागी ठेक्का बन्दोवस्त गर्ने सम्बन्धमा यो सूचना प्रकाशन गरिएको छ । यस बोलपत्रमा भाग लिन चाहने इच्छूक फर्म तथा ब्यवसायीहरुले प्रचलित कानून बमोजिम दर्ता भई प्रमाणपत्रको प्रतिलिपी सहित सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र बोलपत्र खरिद गरी तपसिल अनुसारका शर्तको अधिनमा रही निर्धारित अवधिभित्र वोलपत्र पेस गर्नुहुन सम्बन्धित सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोधछ । साथै यस कार्यालयको वेवसाइट www.gurbhakotmun.gov.np मा पनि हेर्न सक्नुहुनेछ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        