FAQs Complain Problems

रिक्त पदनमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

श्री यो जो जससंग सम्बन्धित छ ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री लक्ष्मी आधारभूत विद्यालय  ओखले गुर्भाकोट -५, सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालय व्यवस्थापन समितिको मिति २०८१।०७।०८ गतेको निर्णय, च.नं. ३६ र मिति २०८१।०७।०८ गतेको पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित  तहमा कार्यरत स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय ईकाईको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजिम सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि