FAQs Complain Problems

विद्युतिय चुलो कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना ।

यस नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको साँझेदारीमा विद्युतिय चुलो (चुलो, प्रेसर कुकर 3 litre, कराई 26 cm) वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक घरधनीले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र सम्बन्धित वडा कार्यालयमा वा नगरपालिकामा नागरिकताको प्रतिलिपि सहित निवेदन पेश गर्न हुन सम्पूर्ण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि