FAQs Complain Problems

सम्झौता गर्न आउने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा । यस गुर्भाकोट नगरपालिकाको मिति २०८१।०६।२० गतेको आशयपत्रको सूचना बमोजिम नगरपालिका भित्रका वडाहरुमा फोहोर मैला व्यवस्थापन सम्बन्धी कामको लागि तपसिलमा उल्लेखित फर्म, व्यवसायी छनौट भएकोले, सम्झौताका लागि धरौटी रकम जम्मा गरेको भौचर सहित, १५ दिन भित्र यस कार्यालयमा आउनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि