FAQs Complain Problems

फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रस्ताव आह्वान सूचना ।

यस नगरपालिकाको विभिन्न वडा तथा सार्वजनिक स्थलहरुको फोहोर संकलन, ढुवानी तथा व्यवस्थापन गर्नुपर्ने हुँदा यस नगरपालिकाको आर्थिक ऐन, २०८१ र फोहोमैला व्यवस्थापन सम्बन्धी कार्यविधी, २०८० बमोजिम इच्छुक व्यक्ति तथा व्यवसायिक फर्मले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित (व्यावसायिक फमको हकमा दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि) तपसिलका शर्तानुसार फोहोरमैला संकलन तथा व्यवस्थापन  सम्बन्धी कार्यसूचीको अनुसची १ बमोजिम प्रस्ताव पेश गर्न हुन इच्छुक सबैलाई अनुरोधछ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि