FAQs Complain Problems

अनुदानको रसायनिक मलको स्थानीय विक्रेताको सूचीमा दर्ता गरिएको प्रमाणपत्र नविकरण गर्ने सम्बन्धि सूचना ।

अनुदानको रसायिनक मल कारोवार गर्ने बिक्रेताहरुले अनुदानको रसायनिक मलको स्थानीय विक्रेता सूची दर्ता गरिएको प्रमाण पत्रको म्याद असोज मसान्तमा समाप्त हुने हुँदा विक्रेता सहकारीहरुले तपसिल अनुसार आवश्यक कागजात सहित मिति २०८१ असोज २० गते कार्यालय समय भित्र रितपूर्वक यस शाखामा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि

//