जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
विद्यालयमा मानसिक स्वास्थ्य प्रवर्द्धनका निम्ती शिक्षकहरुका लागी दुइ दिने अभिमूखिकरण कार्यक्रमका झलकहरु
पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकका झलकहरु ।
भेरीगंगा उपत्यका आधुनिक नमूनाकाे शहर संग सम्बन्धित छलफल र अन्तरक्रियात्मक कार्यक्रमका झलकहरु
नेपाल ए.पी.एफ. अस्पतालको आयोजना तथा गुर्भाकोट नगरपालिका, लायन्स क्लब काठमाण्डौ र मेडी क्वेस्ट ल्याबरोटरी क्लिनिकको सह आयोजनामा मेहेलकुना सिटी हलमा सञ्चालन रहेको निःशुल्क महिला स्वास्थ्य शिविर तथास्वास्थ्य जनचेतनात्मक क्यान्सर स्क्रिनिङ कार्यक्रमका झलकहरु
मिति २०७९।१०।२७ गते शुक्रबारका दिन यस नगरपालिकाका कर्मचारी ज्यूहरु द्वारा कार्यालय परिसर सरफाई गर्दाका केही दृष्यहरु
प्रदेश जिल्ला तथा स्थानीय तहका सूचना व्यवस्थापकहरुलाई स्वास्थ्य निर्देशनालय मार्फत DHIS2/LMIS सम्बन्धी अभिमुखिकरण कार्यक्रमका झलकहरु
स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०७९ उद्घाटन समारोहका झलकहरु
आ.व. 2079/80 को वार्षिक बिनियोजित बजेट बाट मिति 2079/10/22 गतेका दिन वडा १३ ले जेष्ठनागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम मा न्यानो बलाङकेट बितरण गर्दाको झलकहरु ।
यस नगरपालिकाकाे १२औं नगरसभा २०७९ का झलकहरु
मिति २०७९ पौष १६ गते यस नगरपालिकाकाो वडा नं ८ स्थित श्री सरस्वती आधारभुत विद्यालयको नगरपालिका द्वारा खरिद गरिएको नयाँ जग्गामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवनको आदरणीय नगर प्रमुख ज्यूद्वारा सिलन्यास गर्दाका झलकहरु ।