कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री सवै कृषि सहकारीहरु तथा कृषक समूहहरु,
गुर्भाकोट नगरपालिका, सुर्खेत ।
प्रस्तुत विषयमा यस नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा संचालन भइरहेको दिवा खाजा कार्यक्रममा सामुदायिक विद्यालय दिवा खाजा...
यस नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम स्वीकृत दररेटको अधिनमा रही नगरक्षेत्र भित्र विज्ञापन कर संकलन कार्यको ठेक्का बन्दोवस्तद्वारा गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्त बन्देजको अधिनमा रही उक्त कर...
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अम्बापुर गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथामिक तहको शिक्षक पदमा...
संविधान दिवस, २०८१ को अवसरमा यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यूले दिप प्रज्वलन गर्दैगर्दाका केही झलकहरु
यस नपाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यू र वार्ड अध्यक्षसमेतको टोलीले सुनदह पोखरी संरक्षण योजना सम्पन्न पश्चातको अनुगमन मूल्यांकन हुँदाका केही झलकहरु
यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यूद्वारा विश्वकर्मा बाबाको पुजा गर्दाका केही झलकहरु
यस नगरपालिकाको नगर स्वास्थ्य शाखाको आयोजना र सि.एम.सि. नेपालको सहजीकरणमा सञ्चालन भएको विश्व आत्महत्या रोकथाम दिवश कार्यक्रम सम्पन्न हुँदाका केही झलकहरु
IOM को आयोजना र यस नगरपालिकाको सहजिकरणमा खुल्ला क्षेत्रहरु र महत्वपूर्ण स्रोतहरुको नक्सा पुस्तिका प्रमाणिकरण कार्यशाला सम्पन्न भएको छ ।
यस नगरपालिकाको आ.व. २०८०।०८१ को सामाजिक परीक्षण सम्पन्न भएको छ ।
यस नगरपालिकाको नगर स्वास्थ्य शाखाको आयोजनामा आ.व.२०८०/०८१ को पालिका स्तरीय स्वास्थ्य सम्बन्धि वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सु-सम्पन्न भएको छ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्वास्थ्य संस्थाका प्रमुखहरुलाई सम्मान गरिएको छ ।
गुर्भाकोट नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको आ.व.२०८०।०८१ काो पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ।
भुक्षय नियन्त्रण पहिरो रोक्थामको लागि यस नगरपालिकाको वडा नं. १ र १२ वडाको लागि वडा अध्यक्ष ज्यूलाई भेटीवरको विरुवा हस्तान्तरण गर्नुहुँदै प्रमुख प्रशासकी अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यू
यस नगरपालिकामा का.स. पदमा विगत ५ वर्ष देखि कार्यरत श्री नरेन्द्रबहादुर सिंजाली अनिवार्य अवकास भइ जादाका केही झलकहरु