जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
यहि मिति २०७६ कार्तिक २ देखि ४ गत्ते सम्म गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुना City hall मा जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजना र गुर्भाकोट नगर कार्यपालिकाको समन्वयमा संचालन हुने भनिएको...
यस नगरपालिकाको ११ औँ नगर सभा २०७९ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दाका झलकहरु ।
यस नगरपालिकाका नव निर्वाचित नगर प्रमुख र उप प्रमुख ज्यूले आज मिति २०७९/०२/१२ गत्ते पदभार ग्रहण गर्दाका झलकहरु
दमकल सेवाका लागि सम्पर्क नम्बर 9848226766, 9864965726
सेवा निवृत हुनुभएका यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) श्री टेकबहादुर खत्री ज्युको विदाई कार्यक्रमका झलकहरु ।
यस नगरपालिकाको आर्थिक प्रशासन शाखाका शाखा प्रमुख श्री देवकिरण बुढा ज्यु प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाइ पद वहाली हुँदाका झलहकरु
झण्डै ४० बर्ष देखि आमाेद कमाेत गर्दै आएकाे जग्गाकाे पुर्जा बिहिन साविक काेटमाझखर्क गाविस हाल गुर्भाकाेट नगरपालिका अन्तर्गतका जग्गा धनिहरुलाई जग्गाधनि पुर्जा वितरण नगर प्रमुख श्री हस्त पुन ज्युकाे अध्यक्षतामा संचालन रहेकाे कार्यक्रमका झलकहरु ।
जिल्ला समन्वय समिति सुर्खेतकाे आर्थिक सहयाेगमा गुर्भाकाेट नगरपालिका वडा न ७ काे नेपाल राष्ट्रिय माध्यमिक बिधालय काेप्चीमा ३काेठे भवन जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल ज्यु बाट सम उद्घाटन गर्दाका झलकहरु
नगर प्रमुख श्री हस्त पुन ज्यूको अध्यक्षतामा र युथ इन्नोभेसन ल्यावका कार्यकारी निर्देशक श्री प्रदीप खतिवडा ज्यूको लगायतकाे उपस्थितमा नगरपालिकाको बिपद पोर्टल (https://gurbhakotmun.bipadportal.gov.np) को उद्घाटन, हस्तान्तरण एवं छलफल कार्यक्रम का झलकहरु
गुर्भाकोट नगरपालिकाको १० औँ नगर सभा (हिउँदे अधिवेश )२०७८ सम्पन्न हुँदाका केही झलकहरु ।
स्वास्थ्य शिक्षा संगै महिनावारी स्वच्छता सम्बन्धि १दिन प्रशिक्षण वि काेप्चि विद्यालयमा गर्दाका केही झलकहरु ।