कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री लक्ष्मी आधारभूत विद्यालय ओखले गुर्भाकोट -५, सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा सरुवाको प्रकृया...
उपरोक्त सम्बन्धमा । यस गुर्भाकोट नगरपालिकाको मिति २०८१।०६।२० गतेको आशयपत्रको सूचना बमोजिम नगरपालिका भित्रका वडाहरुमा फोहोर मैला व्यवस्थापन सम्बन्धी कामको लागि तपसिलमा उल्लेखित फर्म, व्यवसायी छनौट...
दलित जागरण तथा अभिमुखिकरण कार्यक्रम अन्तर्गत वडा कार्यसमिति बाट नगर कार्य समिति निवार्चित भइ आएका नगर प्रतिनिधिबाट नगर स्तरीय कार्यसमिति चयनका लागि व्यापक रुपमा छलफल गरी श्री डम्मर बहादुर सुनारको अध्यक्षतामा२७ सदस्य दलित सञ्जाल गठन गरी प्रशिक्षण सम्पन्न
यस नगरपालिकामा विगत ४ वर्ष देखि प्रशासकीय अधिकृत (प्रशासन शाखा प्रमुख )पदमा कार्यरत रहेका श्री चित्र बहादुर ढकाल ज्यू हाल वरिष्ठ लेखा अधिकृत)(सातौ) तहमा पदस्थापना भई विदाइ भइ जादाका केही झलकरु सरको आगामी जागिरे जिवन सफल रहोस अझै थप प्रगतीको कामना गर्दछौ।
समुदायमा आधारित स्वास्थ्य प्रबधनात्मक क्रियाकलाप कार्यक्रम अन्तर्गत वडा न ९ स्थित पिपल चौतारी स्वास्थ्य आमा समूह सुदृढीकरण कार्यक्रममा सहभागी हुँदै र आमा समुहको कृषि उत्पादन अनुगमन तथा अबलोकन गर्नुहुँदै नगर प्रमुख ज्यू,
यस गुर्भाकाेट नगरपालिकाबाट निर्माणाधीन अवस्थामा रहेका विभिन्न योजनाहरुको स्थलगत अनुगमन गर्नुहुँदै नगर उपप्रमुख मैना विक ज्यू
नगर प्रमुख हस्त पुन ज्यूले गुर्भाकोट ८ खटाङ्ग स्थित निर्माणाधीन अवस्थामा रहेको तीन मुखे झोलुङ्गे पुलको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
यस नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, सुर्खेत र आई.एन. एफ, सुर्खेतको साँझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको क्षमता अभिवृद्धि गर्ने, आयआर्जन गर्न सीप सिकाई जिवन जिउन सहजता दिलाउनको लागि १ महिने आवासिय डलकुशन तालिम सम्पन्न
नगर स्वास्थ्य शाखाको आयोजनामा नगरस्तरीय क्षयरोग समितिको वैठकमा समिति पुर्न गठन क्षयरोग नियन्त्रण तथा क्षयरोग मुक्त पालिका बनाउन एवं सोका लागि विभिन्न नीति/ योजना पालिकालाई TB free पालिका बनाउनुपर्ने लगाएतको निर्णय गरी वेठक सम्पन्न भएको छ ।
यस गुर्भाकोट नगरपालिका, सुर्खेतको अवलोकन भ्रमणमा पाल्नुभएका कालिका न.पा., चितवनका नगर प्रमुख श्री विनोद रेग्मी लगायतको टोलीलाई नगर प्रमुख श्री हस्त पुन ज्यूले स्वागत गर्नुभएको छ ।
यस नगरपालिकाको वडा नं ४ माझखर्क धोद्रेखोलामा बन्दै गरेको कलभ्ट को अनुगमन गर्नुहुँदै नगर उप प्रमुख श्री मैना विक ज्यू लगाएतको टोली
यस नगरपालिकाको वडा नं. २ मा निर्माणाधिन अवस्थामा रहेको सडक योजनाको उप प्रमुख श्री मनैा विक. ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री धर्म राज न्यौपाने ज्यू लगायतको टोलिले अनुगमन गर्नुभएको छ ।