कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नं. १३२५ र १८२० कार्यान्वयन सम्बन्धि १ दिने कार्यक्रमका केही झलकहरु
मेहेलकुना आँखा उपचार तथा सर्जिकल सेन्टरमा २०८१ फागुन ५ गते ४३ जना मोतिविन्दुको अप्रेशन भएका विरामीहरुलाई श्रीमान नगर प्रमुख र उप प्रमुख ज्यूद्वारा भेट गरी फलफुल सहित आवश्यक सामाग्री वितरण गर्नुभएको छ ।
गुर्भाकोट नगरपालिका वडा नं. ६ निवासी MBBS मा छात्रवृत्ति प्राप्त गरी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MBBS मा दोस्रो वर्षमा अध्ययनरत रहेका श्री ध्रुव विकलाई गुर्भाकोट नगरपालिकाद्वारा प्रोत्साहान स्वरुप शैक्षिक सामाग्री (१ थान ट्यावलेट) श्रीमान
जिल्ला समन्वय सुर्खेतको संयोजन एवं गुर्भाकोट नगरपालिका सुर्खेतको आयोजनामा सुर्खेत जिल्ला अन्तरपालिका समन्वयात्मक बैंठक सम्पन्न भएको छ।
यस नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत श्री धर्मराज न्यौपाने ज्यूद्वारा Mobile Thermo Cogulator Machine स्वास्थ्य शाखालाई हस्तान्तरण यस machine ले पाठेघरको क्यान्सर निदान तथा उपचारमा सहयोग गर्ने छ ।
यस नगरपालिकामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान कार्यक्रममा नगर प्रमुख ज्यूद्वारा स्वास्थ्यकर्मीलाई एच.पि.भी. भ्याक्सिन हस्तान्तरण गरी सुरुवात भएको छ । यस अभियान अन्तर्गत ३००५ जना वालिकाहरुलाई ४६ वटा खोप केन्द्र फार्मत खोप लगाइनेछ
राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता, २०८१ का केही झलहकरु
२ दिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit) कार्यक्रमका केही झलकहरु
एच.पि.भी. खोप अभियान २०८१ पालकािस्तरीय अभिमुखिकरण कार्यक्रमका झलकहरु