कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
प्रस्तुत विषयमा यस गुर्भाकोट नगरपालिका सुर्खेत क्षेत्रभित्रका सम्पूर्ण करदाहरुले यस नगरपालिकाको कार्यालयमा बुझाउनुपर्ने आन्तरिक कर तथा गैर कर राजश्व वापतको रकम (एकिकृत सम्पत्ति कर, व्यवसाय कर, घर...
श्री सामुदायिक माध्यामिक विद्यायलहरु सवै
गुर्भाकोट नगरपालिका, सुर्खेत ।
प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरुको शैक्षिक सत्र २०८० को SEE नतिजाको विश्लेषणात्मक...
श्री वडा कार्यालयहरु सवै १४ वटै,
विषयः जग्गाको मूल्याङ्कन गरी पठाउने सम्बन्धमा ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहले उठाउनुपर्ने कर अन्तर्गत सम्पत्ति कर र भूमी कर भएकोमा हाल एकिकृत...
प्रस्तु विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखाको मिति २०८०।१०।०८ गते प्रकाशित सूचना बमोजिम पेश भएका प्रस्तावहरु मिति २०८१।०३।०६ गते कृषि विकास समितिको वैठक वसी निर्णय भए बोमिजिम तपसिलका कृषिक समूह,...
श्री उपभोक्ता समिति तथा निर्माण व्यवसायी सबै,
विषयः जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० (१) बमोजिम भुक्तानी दिनुपर्ने रकम आर्थिक...
यस नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका मातहतका सम्पूर्ण कार्यालय सहयोगीहरुलाई "फोहोरमैला व्यवस्थापन, सरसफाई तथा स्वच्छता" सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
यस नगरपालिकाको चालु आ.व. २०८१।०८२ मा स्वास्थ्यमा समुदायमा आधारित स्वास्थ्यमा प्रर्वधनात्मक कार्यक्रम अन्तर्गत खोप किल्निक, गाउघर किल्निक तथा आमा समूह संचालन गर्ने स्वास्थ्यकर्मीहरुलाई सो सम्बन्धी क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ।
कारखाना समूहको आयोजनामा संचालन भएको टुलकिट उपयोग सम्बन्धी स्थानीय सरकारसंग भएको समन्वयात्मक वैठक सम्पन्न भएको छ ।
यस नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा रहेको भट्टेचौर सामुदायिक होमस्टे वडा नंम्बर १२ मा नगर प्रमुख श्री हस्त पुन ज्यूको र नि. प्रमुख प्रशासकीय अधिकृत श्री आइती चौधरी म्याम र अन्य जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा अनुगमन सम्पन्न हुँदाका केही झलकहरु
ब्यक्तिगत घटना दर्ता सप्ताह र श्रीमान नगर प्रमुख ज्यूको अध्यक्षतामा कर्मचारी र जनप्रतिनिधि वीच समन्वयात्मक वैठक हुँदाका केही झलकहरु
चन्द्रस्मृति कप २०८२ उद्घाटन समारोहका केही झलकहरु
चन्द्रस्मृति कप २०८२ उद्घाटन समारोहका केही झलकहरु
जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजना एवं गुर्भाकोट नगरपालिकाको सहकार्य र समन्वयमा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, वि.व्य.स. अध्यक्ष, स्थानीय व्यापारी, उद्योग वाणिज्य संग प्रतिनिधि किशोर/किशोरी र मा.वि. तहमा अध्ययनरत केही विद्यार्थीहरु
जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना तथा गुर्भाकोट नपा स्वास्थ्य शाखाको समन्वयमा जनसंख्या तथा व्यवसायिक गतिविधी एवं गुणस्तर सुधार सम्बन्धी कार्यक्रमका केही झलकहरु
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको आयोजना एवं गुर्भाकोट नगरपालिका सुर्खेतको समन्वय सहकार्यमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रमका केही झलकहरु