कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
हामी यस गुर्भाकोट नगरपालिका स्थित सामुदायिक माध्यमिक विद्यालयका वालक्लव, शिक्षक, प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति महासंघ, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक महासंघ,...
श्री जो जससंग सम्बन्धित छ ।
प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्नका लागि यस नगरपालिका र WEP को साँझेदारीमा विद्यालय भान्साघरको लागि...
प्रस्त विषयानुसार शिक्षा नियमावली २०५९ (संशोधन सहित ) को परिच्छेद ३० को नियम १७१, गुर्भाकोट नगरपालिकाको शिक्षा ऐन, २०७४ (संशोधन सहितको) दफा ४७ उपदफा १ तथा गुर्भाकोट नगरपालिकाको शिक्षा नियमावली, २०७५...
श्री वडा अध्यक्ष ज्यूहरु/कार्यपालिका सदस्य ज्यूहरु सवै,
श्री राजनितिक दलका प्रमुख/ प्रतिनिधि ज्यू,
श्री विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख/प्रतिनिधि ज्यूहरु,
श्री शिक्षक महासंघ प्रमुख/...
यस नगरपालिकाको आर्थिक वर्ष २०८१।०८२ को असार मसान्तसम्म नेपाल सकारबाट मान्यता प्राप्त टेण्डर सूचना प्रकाशन गर्न मिल्ने राष्ट्रिय दैनिक पत्रिकामा प्रतिष्पर्धा मार्फत सबैभन्दा छुट कबोल गर्ने फर्म/...
विगत ४ वर्षदेखि मेहेलकुना अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. विनोद यादवज्यूको "फेरी भेटौला" कार्यक्रम नगर प्रमुखज्यूसहितको उपस्थितिमा एक समारोहका बीच सम्पन्न भई उहाँलाई विधिवत रूपमा विदाइ गरिएको छ ।
यस नगरपालिकामा मिति २०८१।०९।२१ गतेदेखि (पशु चिकित्सक) पदमा कार्यरत रहनुभएका श्री भेषराज पौडेलज्यूले स्वेच्छिक अवकाश लिनु भई यस नगरपालिकाबाट विदाइ हुनु भएको छ। उहाँले यस अवधिमा नगरपालिकाको पशु सेवा क्षेत्रमा पुर्याउनु भएको योगदान अमूल्य रह्यो
अपाङ्ग एकता समाजको आयोजना एवं एविलिज फाउन्डेसनको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी शिक्षा दिनु तथा अपाङ्गता समावेशी समुदाय निर्माणको लागि वकालत तथा पैरवी योजना वैठक सम्पन्न भएको छ ।
विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणको लागि नगरस्तरीय विपद व्यवस्थापन समिति र सरोकारवालाहरुसँगको छलफल वैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत, ईलाका प्रशासन कार्यालय मेहेलकुनाको आयोजना तथा गुर्भाकोट नगरपालिकाको समन्वयमा सेवा प्रवाह सम्वन्धमा सहजीकरण सम्वन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।
यस नगरपालिका र CMC Nepal को साँझेदारीमा सञ्चालित द्धन्द्ध पिडितहरुका लागि सामुदायिक समावेशीकरणका लागि मनोपरामर्श कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको वैठक तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
१७ औँ नगरसभा २०८२ समापन समारोहका केही झलकहरु
कृषि क्षेत्र विकास कार्यक्रम ASDP द्वारा पालिकास्तरमा सञ्चालित कार्यक्रमहरुको हस्ताणतरण एवं पालिकास्तरीय कार्यक्रम समापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा बालबिवाह न्यूनिकरण सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा वाणिज्य ऐन, नियम सम्बन्धी १ दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।