कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
प्रस्तुत विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खाद्यान्न बाली तर्फ गहुँको वीउ वितरण गर्नुपर्ने कार्यक्रम भएकोले ७ दिन भत्रि यस...
प्रस्तुत विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वीउ उत्पादक कृषकहरुलाई आलुको बीउ वितरण गर्नुपर्ने कार्यक्रम भएकोले ७ दिन भित्र यस...
गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतकको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा गहुँको उन्नत वीउ अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको हुँदा सो कार्यक्रम सहभागि हुने...
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री लक्ष्मी आधारभूत विद्यालय ओखले गुर्भाकोट -५ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालय...
शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तह शिक्षा उत्तीर्ण परीक्षा संचालन तथा व्यवस्थापनका लागि EMIS सम्बन्धित अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आ.व. २०८२।०८३ सर्शत चालुको स्वीकृत कार्यक्रम अन्तर्गत आधारभूत तहमा अध्यापनरत विद्यालयका प्रधानाध्यपक, तथा (IEMIS Focal person) शिक्षकहरुबीच सिकाई आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको
यस नगरपालिकामा मिति २०७४ साल चैत्र महिनामा सरुवा भई आउनु भएका कार्यालय सहयोगी (का.स.) श्री खड्क बहादुर वलीज्यू अनिवार्य अवकाश भइ जानु भएको छ ।
नगर स्वास्थ्य शाखाको आयोजनामा यस नगरपालिकामा आर्थिक वर्ष ८२/८३ को एचपीभी खोप सञ्चालनको लागि पालिकास्तरिय खोप समन्वय समिति तथा सरोकारवाला सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
यस नगरपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी दुई दिने कस्टमाइज तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भेरीगंगा उपत्यकामा प्रस्तावित नयाँ शहरको विस्तृत गुरुयोजना (DPR) तथा नागरिक अभिमुखीकरण कार्यक्रम
गुर्भाकोट नगरपालिका–६, शान्तिपुरमा कोरियन प्रविधिबाट उत्पादित ‘गुड ब्रिक्स’ इट्टा उद्योगको उद्घाटन नगर प्रमुख श्री हस्त पुन ज्यूबाट सम्पन्न भयो।
गुर्भाकोट नगरपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्णप्रसाद पोखरेल ज्यूको औपचारिक रूपमा स्वागत गरिएको छ। नगरपालिकाले उहाँको नेतृत्वमा सेवा प्रवाह अझ प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ।
गुर्भाकोट नगरपालिकामा २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस उत्साहपूर्ण एवं गरिमामय वातावरणमा सम्पन्न भएको छ।