कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
यस नपाको वडा नं. ९ स्थित पिपलचाैतारी नमूना स्वास्थ्य आमा समूह नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण सरोकारवालाहरु बाट अवलोकन भ्रमण साथै अतिथि ज्यु्ूहरुलाई नमूना स्वास्थ्य आमा समूहले बालविवाह न्यूनीकरनण सम्बन्धि नाटक प्रदर्शनी
नगर स्वास्थ्य शाखाको आयोजनामा भएको पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको अभिमुखिकरण तथा पोषण कार्यक्रमको समिक्षा सम्पन्न भएको छ ।
बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि संचालित कार्यक्रम एंवम रणनीतिक योजनामा आधारित समिक्षात्मक कार्यशाला गोष्ठी
शिक्षा विकास निर्देशनालय सुर्खेतको आयोजना र गुर्भाकोट नपाको सहकार्यमा मिति २०८१।०३।१९ गते देखि २१ गते सम्म संचालन भएको ३ दिने सामाजिक हानीकारक अभ्यास न्यूनीकरण तथा मर्यादित महिनावारी प्रवर्द्ध सम्बन्धि सचेतनामुलक अन्तरक्रया तथा अभिमुखकरण कार्यक्रमका झलक
गुर्भाकोट नपा वडा नं.३ धारापानीमा नगरपालिका र जलवायु परिवर्तन कार्यक्रमको साझेदारीमा कृषि रस्टिक स्टोरको निर्माण कार्य सम्पन्न भएको छ । ।
गुर्भाकोट नगरपालिकाको आयोजना र WFP को सहयोगमा स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धि कार्यविधि तथा आपूर्ति व्यवस्थापन सम्बन्धी छलफल वैठक सम्पन्न भएको छ ।
गुर्भाकोट न पा ३ धारापानीमा ८४ घरमा नगरपालिका र हेल्भटासको साझेदारीमा खानेपानी धारा जडान गरि सन्चालनमा आएका छ्न र प्रती घर फिल्टर वितरण गरिएको छ, सो धारा नगर प्रमुख हस्त पुन ज्यूले उद्घाटन गर्नु भएको छ ।
गुर्भाकोट नगरपालिका र व्रिटिस काउन्सिलको साँझेदारीमा सञ्चालित "गुणस्तरीय शिक्षा, गुणस्तरीय विद्यालय" कार्यक्रम अन्तर्गत baseline प्रतिवेदन प्रस्तुतीकरण र छलफल कार्यक्रम सम्पन्न भएकोछ ।
गुर्भाकोट नगरपालिका नगर स्वास्थ्य शाखाको समन्वय र USAID/ARH को आयोजनामा यस नपा अन्तर्गतका निजी स्वास्थ्य संस्था र स्थानीय तहसँग समन्वय वैठक सम्पन्न भएको छ।