कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यूद्वारा विश्वकर्मा बाबाको पुजा गर्दाका केही झलकहरु
यस नगरपालिकाको नगर स्वास्थ्य शाखाको आयोजना र सि.एम.सि. नेपालको सहजीकरणमा सञ्चालन भएको विश्व आत्महत्या रोकथाम दिवश कार्यक्रम सम्पन्न हुँदाका केही झलकहरु
IOM को आयोजना र यस नगरपालिकाको सहजिकरणमा खुल्ला क्षेत्रहरु र महत्वपूर्ण स्रोतहरुको नक्सा पुस्तिका प्रमाणिकरण कार्यशाला सम्पन्न भएको छ ।
यस नगरपालिकाको आ.व. २०८०।०८१ को सामाजिक परीक्षण सम्पन्न भएको छ ।
यस नगरपालिकाको नगर स्वास्थ्य शाखाको आयोजनामा आ.व.२०८०/०८१ को पालिका स्तरीय स्वास्थ्य सम्बन्धि वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सु-सम्पन्न भएको छ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्वास्थ्य संस्थाका प्रमुखहरुलाई सम्मान गरिएको छ ।
गुर्भाकोट नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको आ.व.२०८०।०८१ काो पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ।
भुक्षय नियन्त्रण पहिरो रोक्थामको लागि यस नगरपालिकाको वडा नं. १ र १२ वडाको लागि वडा अध्यक्ष ज्यूलाई भेटीवरको विरुवा हस्तान्तरण गर्नुहुँदै प्रमुख प्रशासकी अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यू
यस नगरपालिकामा का.स. पदमा विगत ५ वर्ष देखि कार्यरत श्री नरेन्द्रबहादुर सिंजाली अनिवार्य अवकास भइ जादाका केही झलकहरु
यस नगरपालिकाकाे हामी अभिभावक कार्यक्रम अन्तर्गत रहेका आवासीय छात्रावासका विद्यार्थीकाे अवस्था बारेमा बुझ्नुहुदै नगर प्रमुख ज्यू
यस नगरपालिका नगर प्रमुख श्री हस्त पुन ज्यु र स्वास्थ्य शाखा प्रमुख श्री पूर्ण बहादुर घर्ती ज्यू लगाएतको टोलिले मेहेलकुना अस्पतालमा गएर बिरामीहरूकाे स्वास्थ्य अवस्थाका बारेमा बुझ्नुहुँदै ।