जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
मिति २०७९ पौष १६ गते यस नगरपालिकाकाो वडा नं ८ स्थित श्री सरस्वती आधारभुत विद्यालयको नगरपालिका द्वारा खरिद गरिएको नयाँ जग्गामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवनको आदरणीय नगर प्रमुख ज्यूद्वारा सिलन्यास गर्दाका झलकहरु ।
यस नगरपालिकाको वडा नं. ८ स्थित भेरी गंगा उपत्यका नमुना आधुनिक शहरको सम्पर्क कार्यालयको उद्घाटन नगर प्रमुख श्री हस्त पुन ज्यूद्वारा उद्घाटन गर्दाका झलकहरु ।
यस नगरपालिकाको वडा नं.७ कोप्ची र भेरिगंगा न.पा.८ चौखे जोडने झोलुङ्गे पुलको आदरणीय नगर प्रमुख हस्त पुन ज्यूद्वारा उद्घाटन गर्दाका झलकहरु ।
आ.व. २०७८/०७९ को स्वास्थ्य तर्फको सुर्खेत जिल्ला स्तरीय नौ वटै पालिकाको प्रगती समिक्षामा गुर्भाकोट नगरपालिका उत्कृष्ट दोस्रो स्थानमा हुँदाका झलकहरु ।
गुर्भाकोट नपा वडा नं. ९ भुल्के घर भएका प्रभास घर्ती वर्ष ३ का वालकलाई यस नगरपालिकामा क्षयरोग मुक्त कार्यक्रम सञ्चालन बाट विरामीलाई यातायात खर्च र पोषण कोसेली बापत रु १०००० आदरणीय नगर प्रमुख ज्यूले वालकको आमालाई हस्तान्तरण गर्नुभएको छ ।
गुर्भाकोट नगरपालिका वडा नं.४ सहारे पोखरामा रहेको खोप तथा गाउ घर क्लिनिकको आदारणीय नगर प्रमुख ज्यू द्वारा उद्घाटन गर्दाका झलकहरु ।
गुर्भाकोट ९ को दाप्चा साजगैरामा सन्चालन हुन गैरहेको गाउघर क्लिनिकको आदरणीय नगर उप प्रमुख श्री मैना विक ज्यू बाट उद्घाटन भएको छ ।
भुमिहिन दलित ,भुमिहिन,सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्सा कार्यको शुभारम्भ गुर्भाकोट नगरपालिका वार्ड न -८ खटाँग बाट सुरु भएको छ। उक्त कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख हस्त पुन ज्यू, जिल्ला भुमि आयोगका अध्यक्ष श्रीधर पौडेल ज्यू
यस नगरपालिकाका प्रमुख र उप-प्रमुखका साथै वार्ड अध्यक्ष द्वारा गुर्भाकोट- १४ स्थित रहेको कर्णाली ड्रागन फ़्रूट्स मा अबलोकन गर्दाका झलकहरु