कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
"स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास" भन्ने मुल नाराका साथ २० औं महिला स्वास्थ्य स्वयं सेवक दिवस मनाउदाका केही झलकहरु
राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता समापन समारोह २०८० का केही झलकहरु
राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता उद्घाटन समारोह २०८० का केही झलकहरु
३४ औँ राष्ट्रिय भलिवल प्रतियोगिताको लागि जिल्ला स्तरीय छनोट प्रतियोगितामा यस नगरपालिकाको तर्फबाट सहभागी खेलाडीहरुले द्वितीय स्थान हासिल गरी नगर प्रमुख श्री हस्त पुन ज्यूलाई कप हस्तान्तरण गर्दाका झलकहरु ।
यस नगरपालिकाको मिति २०८०।०७। १६ गतेको निर्णय अनुसार अनाथ, असहाय तथा जोखिममा परेका बालबालिकाहरुका लागि आवसीय छात्रावास संचालन सम्बन्धि कार्यविधिको दफा ५ को उपदफा (१) बमोजिम श्री गजेन्द्र राना ज्यूलाई नगर प्रमुख ज्यूले नियुक्ति पत्र हस्तान्तरण गर्नु भएको छ
प्रथम कर सप्ताह २०८० का झलकहरु
जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प पीडितहरुको उद्धार, राहत र पुनः स्थापनाको लागि जाजरकोट लागि रु ४ लाख र रुकुम पश्चिमको लागि रु ३ लाख दिने निर्णय बमोज उक्त जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यूहरुलाई नगर उप प्रमुख ज्यूले चेक हस्तान्तरण गर्नु भएको छ ।
यस नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा व्रिनोज सामुदायिक कान उपचार केन्द्रको प्राविधिक सहयोगमा आधारभुत स्वास्थ केन्द्र बोटेचाैर वडा नम्बर ९ को सहकार्यमा कानको निशुल्क चेक जाच तथा उपचार सेवा सञ्चालन गर्दाका झलकहरु
यस नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा व्रिनोज सामुदायिक कान उपचार केन्द्रको प्राविधिक सहयोगमा गुमी स्वास्थ्य चौकी र वडा नम्बर १३ को सहकार्यमा शिविर संचालन गर्दा केही झलकहरु
यस नगरपालिकामा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ।