कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
जनप्रतिनिधि तथा कर्मचारीहरु बीच चालु आ.व. को उपलब्धी, समस्या, तथा चुनाैतीहरु बारेमा छलफल एवम् समन्वयात्मक वैठक सम्पन्न भएको छ ।
South University China को Professional Team र यस नगरपालिकाका प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत ज्यू लगाएतको संयुक्त टोलिले मेहेलकुना अस्पतालको अक्सिजन प्लान्ट, पवित्र वीउ उद्योग, थक्लेनी कृषक समूह आदिको अवलोकन भ्रमण गर्नुभएकोछ ।
SEE परीक्षाको केन्द्रको अनुगमन गर्दै नगर प्रमुख ज्यू र प्रमुख प्रशासकीय अधिकृत ज्यू लगाएतको टोली
नेपालका ५ वटा पालिकामा संचालन हुने गरी छनौट मा परेको गुर्भाकोट नगरपालिका र Britis Council का प्रतिनिधि बिच सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न। `सक्षम´कार्यक्रम अन्तर्गत ३ वर्ष भित्र नगरपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम हरु संचालन हु
वेरुजु फर्छ्यौट व्यवस्थापन प्रणाली सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम
'' हो ! हामी क्षयरोग अन्त्य गर्छौ'' भन्ने मुलनारा सहित विश्व क्षयरोग दिवश २०८० (24 March 2024) गुर्भाकोट नगरपालिकामा क्षयरोगका बिरामीहरुलाइ पोषण कोशेली बितरण गरी दिवस मनाउदाका केही झलकहरु।।
गुर्भाकोट नगरपालिका र USAID को सहकार्यमा संचालन भएको २ दिने स्थानीय तहमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिका र CMC Nepal को सहकार्यमा संचालन भएको बालबालिका तथा किशोर किशोरीहरुका लागि मानिसक स्वास्थ्य परियोजना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिका र IOM को सहकार्यमा गुर्भाकोट नगरपालिकामा रहेका खुल्ला क्षेत्रको एकिन तथा नक्सांकनको लागि गरिएको ३ दिने तालिम सम्पन्न भएको छ ।