कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
1. The Gurbhakot Municipality, office of the Municipal Executive surkhet has allocated funds towards the cost of Road construction Project and intends to apply part of the funds to cover eligible...
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री चन्द्रज्योति प्राथमिक विद्यालय नेप्टेकाँडा गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको पदमा सरुवाको...
1.The Gurbhakot Municipality, office of the Municipal Executive surkhet electronic bids from eligible bidders for the constructions and completion of Road and Building works mentioned in the "The...
SRHR प्रवर्द्धन तथा उत्थानशील स्वास्थ्य प्रणालीका लागि सामाजिक, आर्थिक, लैङ्गिक, वातावरणीय तथा विपद् जोखिमको विश्लेषण सम्बन्धी SNPCIDRA अध्ययन सञ्चालन गरिएको छ। अध्ययनका प्रमाणले समावेशी तथा उत्थानशील स्थानीय योजना र नीति निर्माणमा सहयोग पुग्नेछ।
पोषणमैत्री स्थानीय तह प्रवर्द्धनको लागि नगरपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका पदाधिकारीहरु सँग क्षमता अभिवृद्धि कार्यक्रम ।
विश्व आत्महत्या रोकथाम दिवस २०२६ गुर्भाकोट नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न। मनका कुरा खुलेर गरौँ, समस्या पर्दा सहयोग मागौँ। एक संवादले जीवन बचाउन सक्छ।
अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार तथा समावेशितासम्बन्धी कार्यक्रम सम्पन्न। Campaign for Change को आयोजनामा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार, समानता र भेदभाव न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
आ.व. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न यस गुर्भाकोट नगरपालिकाको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आ.व. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न यस गुर्भाकोट नगरपालिकाको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को “पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी तथा योजना तर्जुमा” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
प्राङ्गारिक मल उत्पादन कार्यक्रम उद्घाटन! श्री लामपोखरी सामुदायिक वन उपभोक्ता समूह, गुर्भाकोट-१३, सुर्खेतको आयोजनामा वनका पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन गर्ने कार्यक्रमको आज श्रीमान नगर प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन भएको छ।
विगत दुई वर्षदेखि सव-इन्जिनियर पदमा कार्यरत रही सेवा प्रदान गर्नु भएकी श्री सरिता भण्डारी ज्यू सरुवा भई तिला गाउँपालिका, जुम्ला जान लाग्नु भएको अवसरमा हार्दिक बिदाइ तथा कालिमाटी गाउँपालिकाबाट सरुवा भई आउनु भएका सव-इन्जिनियर श्री दीपक साह ज्यूलाई स्वागत
आज सम्पन्न बैठकबाट लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८३, कार्यस्थलमा हुने यौनजन्य उत्पीडन, शोषण तथा दुर्व्यवहार सुरक्षा नीति, २०८३, आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम पारित गरिएको छ