कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
यस नगरपालिकाको विभिन्न वडा तथा सार्वजनिक स्थलहरुको फोहोर संकलन, ढुवानी तथा व्यवस्थापन गर्नुपर्ने हुँदा यस नगरपालिकाको आर्थिक ऐन, २०८१ र फोहोमैला व्यवस्थापन सम्बन्धी कार्यविधी, २०८० बमोजिम इच्छुक...
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको...
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको...
उपरोक्त सम्बन्धमा चालु आ.व. २०८१।०८२ मा यस नगरपालिकाभित्रका दक्ष व्यक्तिहरुको सूची तयार एवम् अद्यावधिक गर्नुपर्ने भएकोले यस नगरपालिकामा स्थायी बसोबास भएका तपसिलका योग्यता पुगेका ईच्छुक दक्ष...
हामी सबै काे प्रतिवद्दता ःलैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने मुलनाराका साथ नाेभेमणवर २५देखि डिसेम्बर १०सम्म लैङ्गकि हिंसा विरुद्धको १६दिने अभियान शुभराम्भ गर्दाका झलकहरु
उद्यमशिल संस्कृति, राष्ट्रकाे समृद्धि " भन्ने मूल नारा सहित यहि मिति २०८१ साल मसिंर ९ गतेका दिन गुर्भाकाेट नगरपालिकाकाे प्राङ्गणमा बिहान देखि नै स्थानीय उत्पादनकाे प्रदर्शनी तथा बजारीकरण सहित १० औं उद्याेग दिवस, २०८१ विविध कार्यक्रम गरी मनाउदाका झलकहरु
दाेश्राे कर सप्ताह ,२०८१ (मंसिर १- ७ गतेसम्म) पहिलो दिन कर सप्ताह उद्घाटन समारोह र दाेश्राे दिन,पूर्ववत प्रकाशित कार्यक्रम अनुसार नगर कार्यापालिकाकाे कार्यालय र सम्पूर्ण वडाहरुमा पहिलाे करदातालाई सम्मान गर्दाका केही झलकहरु ।
यस नगरपालिकामा विगत १ वर्ष देखि कार्यरत कृषि स्नातक प्राविधिक श्री व्रिन्दा नेपाली र विगत ३ वर्ष देखि कार्यरत नगर प्रमुख सचिवालय कर्मचारी श्री मिलन रावत विदाइ भै जादाका केही झलकहरु
यस गुर्भाकोट नगरपालिका, नेपाल नेत्रज्योति संघ (राप्ती) आँखा अस्पताल दाङ्ग र मेहेलकुना आँखा उपचार केन्द्रको संयूक्त आयोजनामा मोतीविन्दुको शल्यक्रिया शिवीर सम्पन्न भएको छ । उक्त शिवीरमा ४२८ जनाको आँखा उपचार तथा ११७ जनाको मोतीविन्दु शल्यक्रिया सम्पन्न भएको छ
भेरीगंगा नयाँ शहर आयाेजना कार्यालयकाे गुर्भाकाेट नगरपालिका वडा नं. १२ शुभाघाट सुर्खेतमा भवन शिलान्यास गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री माननीय पूर्णबहादुर खड्काज्यू।
विश्व स्वास्थ्य संगठन को तर्फबाट स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशमा सहयोगिको रुपमा कार्यरत डा.गरिमा त्रिपाठि ज्यूद्वारा गुर्भाकोट नगरपालिका लाई डिजिटल बिपि सेट लगायतका सामग्री हस्तान्तरण गर्नुभएको छ।सहयोगका लागि WHO लाई हार्दिक धन्यवाद
यस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भइ आउनु भएका आदरणीय व्यक्तित्व श्री धर्म राज न्यौपाने ज्यूको स्वागत एवं पदवहाली हुँदाका केही झलकहरु
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णीत शुभसाइत अनुसार नगरपालिका कार्यालयको मिति २०८१ असोज १८ गते झण्डा फेरीएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णीत शुभसाइत अनुसार नगरपालिका कार्यालयको मिति २०८१ असोज १८ गते झण्डा फेरीएको छ ।