जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
गुर्भाकोट नगरपालिका वडा नम्वर ८ मा निर्माण हुन गैरहेको मेहेलकुना आँखा अस्पताल भवनको आदारणीय नगर प्रमुख श्री हस्त पुन ज्यू र उप प्रमुख श्री मैना विक ज्यू ले शिलन्यास गर्दाका झलक । ।
आदारणीय नगर प्रमुख श्री हस्त पुन ज्यू र नेपाल स्वास्थ्य कर्मी संघका केन्द्रिय उपाध्यक्ष श्री किरण ओली ज्यूको विशेष पहलमा स्वास्थ्य सेवा बिभाग बाट प्राप्त स्वास्थ्य सामाग्री मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटालाई हस्तान्तरण गर्दाका झलकहरु ।
गुर्भाकोट नगरपालिका द्वारा आयोजित वार्षिक समिक्षा गाेष्ठिका झलकहरु ।
गुर्भाकोट नगरपालिका वडा नं.-३ स्थितआरुखर्क-डोब-बाईकांडा-हिले सडक खण्डको आदारणीय नगर प्रमुख हस्त पुन,ज्यूद्वार अनुगमन तथा निरीक्षण ।
गुर्भाकोट नगरपालिका वडा नं. २ स्थित श्री आधारभुत विद्यालय रपट मालारानीको चारकोठे भवन आदारणीय नगर प्रमुख हस्त पुन ज्यू द्वारा सिलन्यास।गर्दाका झलकहरु ।
प्रदेश सभा सदस्य माननिय सिता नेपाली ज्यूको प्रमुख आथित्यमा गुर्भाकोट नपा द्वारा आयोजित छैटौँ उद्योग दिवस २०७७ अन्तरक्रिया कार्यक्रम समापनका झलकहरु ।
गुर्भाकोट नगरपालिकाको वडा नम्बर ३ अन्तर्गत पर्ने औल कुरुल्ले, लेख कुरुल्ले हुँदै चाैरखाेली जोड्ने सडक खण्डको आदारणीय नगर प्रमुख श्री हस्त पुन ज्यूद्वारा अनुगमन गर्दाका झलकहरु ।
देशभरीका ७५३ स्थानीय तह मध्ये पहिलो चरणमा छनौट भएका १४ पालिका मध्यको गुर्भाकोट नगरपालिकामा स्थापना भएको भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसाेवासीको लगत संकलन इकाईको भुमी आयोगका केन्द्रिय अध्यक्ष देबि ज्ञवालीज्यू द्वारा उद्घाटन गर्दाका झलक
गुर्भाकोट नगरपालिका वडा नं. १० र ११ को विच भागमा अवस्थित भलायदमारमा शसस्त्र प्रहरी वलको तालिम केन्द्रमा बन्ने नयाँ भवनको आदारणीय नगर प्रमुख श्री हस्त पुन ज्यूले शिलन्यास गर्नुहुँदै ।