जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
विगत ४ बर्ष देखि यस नगरपालिकामा कार्यरत अधिकृतस्तर छैटौँ श्री ओम प्रसाद चपाई स्वेच्छिक अवकाश भइ जानू भएको छ ।
निःशुल्क योग शिविर समापन समारोहका दृष्यहरु
गुर्भाकोट नगरपालिकाको आयोजना र पतन्जलि याेग समितिको समन्वय/सहकार्य मा निशुल्क वृहत याेग विज्ञान शिविर शुर्यज्योती मा वि मेहलकुनाको प्राङ्गनमा सञ्चालन हुँदाका केही दृश्यहरु
५० %अनुदानमा मकैको उन्नत वीउ माग गर्ने सम्बन्धी सूचना ।
५० %अनुदानमा मकैको उन्नत वीउ माग गर्ने सम्बन्धी सूचना ।
नेपाल सरकारका माननीय उप प्रधान मन्त्री एवम् रक्षा/कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री पूर्ण बहादुर खड्का ज्यूबाट भेरीगंगा उपत्यका नमूना आधूनिक शहरको आयोजना कार्यालयको समुद्घाटन समारोह
WHO, युनिसेफ, सिएमसि र स्विस राजदुतावास लगायतको मिसनबाट गुर्भाकोट नगरपालिकाको मानसिक स्वास्थ्य कार्यक्रमको अवलोकन तथा अन्तरक्रिया।
गुर्भाकोट ७ स्थित गोकुलपुरमा स्थापना भएको ईलाका प्रशासन कार्यालय संचालनको लागि नगर प्रमुख श्री हस्त पुन ज्यूको अध्यक्षतामा श्रीमान् प्रमुख जिल्ला अधिकारी, भेरीगङ्गा, लेकवेशी नगर प्रमुख र सिम्ता गाउँपालिका अध्यक्ष लगायत प्रतिनिधि ज्यूहरु छलफल गर्नुहुँदै ।
मिति २०७९चैत्र २४गते बिश्व स्वास्थ्य दिवस को अवसरमा यस नगरपालिका स्वास्थ्य शाखाको आयोजना मा नगर उप प्रमुखको समुपस्थितिमा पतंजली योग समिती कर्णाली प्रदेशका योग शिक्षक वसन्त शर्मा र प्रेम गौतम द्वारा सहभागी हरुलाइ योग गराउदै गर्दाका झलकहरु
यस नगरपालिका अन्तर्गत नियुक्त प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षकहरुको स्वागत तथा पदस्थापना पत्र वितरण कार्यक्रम सम्पन्न ।